सुर्खेतकाे चिङ्गाड गाउँपालिकामा एमालेकाे अग्रता

सुर्खेत, ३१ बैशाख।
सुर्खेतकाे चिङ्गाड गाउँपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएकाे छ ।
३०० मत गणना गर्दा प्रमुखमा एमालेका बाेधविक्रम जिसीले १७० र नेपाली काँग्रेसका डाेरप्रसाद शर्माले ११९ मत प्राप्त गरेका हुन् । छ वटा वडा रहेकाे चिङ्गाडमाअहिले वडा नं १ काे मत गणना भैरहेकाे छ ।