कस्ताे रह्याे राष्ट्रपतिकाे काँक्रेविहार अवलाेकन ? (तस्विवरमा हेर्नुहाेस् )

जागरण

सुर्खेत, १७ जेठ  ।

राष्ट्रपति विद्यादेवि भण्डारीले काँक्रेविहार अवलाेकन भ्रमण गर्नुभएको छ । मंगलबार सुर्खेत आइपुग्नुभएकी राष्ट्रपति भण्डारीले पुरातात्विक एवं ऐतिहाँसिक काँक्रेविहारको भ्रमण गर्नुभएको हो । भ्रमणका क्रममा वीरेन्द्रनगर नगरपालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै मायाको चिनो प्रदान गरेको छ । राष्ट्रपति भण्डारी मंगलबार सुर्खेतमै वास बस्ने र बुधबार बडी मालिका दर्शनका लागि जाने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।

तस्वीरमा हेर्नुहाेस् राष्ट्रपतिकाे काँक्रेविहार भ्रमण