यस्ता छन वीरेन्द्रनगर नगर कार्यापालिका पहिलाे बैठकका निर्णय

सुर्खेत,२५ जेठ । वीरेन्द्रनगर नगरपालिका कार्यपालिकाकाे पहिलाे बैठक जेठ २३ गते सम्पन्न भएकाे छ । बैठकले विभिन्न १५ वटा निर्णय गरेकाे छ । वैठकले गरेका निर्णय बुधबार पत्रकार सम्मेलनगरि सार्वजनिक गरिएकाे हाे । यस्ता छन निर्णयहरू :