दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि १० करोडक रकम विनियोजन

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि १० करोडक रकम विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक बर्ष २०७९/८० को लागि प्रदेशसभामा  बजेट वक्तव्य प्रस्तुत गर्दै दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १० करोड रकम विनियोजन गर्नुभएको हो ।