सुर्खेत, १२ असार (जागरण) । लागु औषध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस आज सुर्खेतसहित देशभर नै विभिन्न कार्यक्रम गरी मनाईएको छ । पछिल्लो समय युवा मात्रै नभई बालबालिका पनि लागु औषध दुव्र्यसनीको शिकार बन्दै गएका छन् । लागु औषध समाजको मुख्य विकृतिका रुपमा देखिएको छ । यसै विषयमा रहेर हामीले लागुऔषधको अवैध ओसार पसार तथा प्रयोगलाई कसरी न्युनिकरण गर्न सकिएला भनेर जनतालाई सोधेका छौँ । सुन्नस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
युवालाई रोजगारी भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सकिन्छः जनता (अडियोसहित)
जागरण