अघिल्लो वर्षभन्दा तिव्र गतिमा काम गर्छाैँः चौकुने अध्यक्ष शाही (अडियोसहित)

सुर्खेत, १२ असार (जागरण) । स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रमहरु सार्वजनिक गर्न थालेका छन् । अधिकांश स्थानीय तहले सार्वजनिक गरेपनि केही स्थानीय तह भने बजेट ल्याउने तरखरमा छन् । यसै सन्दर्भमा हामीले आगामी आर्थिक वर्षका लागि स्थानीय तहले सार्वजनिक गरेका निती कार्यक्रम र बजेटका बारेमा जानकारी दिने प्रयास गरेका छौँ । यसै सन्दर्भमा आज हामीले सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही सँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।