सुर्खेतमा एसईईको नतिजा गतवर्ष भन्दा राम्रो ? (अडियोसहित)

सुर्खेत, १३ असार (जागरण) । माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । केही दिन अघि सार्वजनिक भएको उक्त नतिजामा सुर्खेतको अवस्था के छ ?, जिल्लामा नतिजा सुधारका लागि के गर्नुपर्ला ? यसै विषयमा केन्द्रित रहेर हामीले शिक्षा विकास समन्वय ईकाई समिती सुर्खेतका शाखा अधिकृत भुपेन्द्र भण्डारीसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला समग्रमा यसपटकको एसईईमा सुर्खेतको नतिजा कस्तो रह्यो ? भनेर साेध्नुभएकाे छ । सुन्नुस् यो अडियो कुराकानी ।