सुर्खेत, १३ असार (जागरण) । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नपुग्ने र पोसाक नलगाउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । सरकारी कार्यालयहरुमा मनपरीतन्त्र बढ्दै गएपछि केन्द्रले कडाई गर्न लागेको हो । केन्द्रदेखि स्थानीयस्तर सम्मका सरकारी कार्यालयहरुमा कर्मचारीको मनपरी चलेपछि केन्द्रले कर्मचारीमाथि कारवाहीको सिफारिस गरेको छ । यसै सन्दर्भमा रहेर हामीले राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नपुग्ने र पोशाक नलगाउने कर्मचारीलाई कारवाहीका लागि सिफारिस गर्नुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
जनता भन्छन्ः मनपरी गर्ने कर्मचारीलाई कारवाही गर्नैपर्छ (अडियोसहित)
जागरण