कतै राेपाईँकाे चटाराे, कतै किसानका खेत बाँझै (अडियोसहित)

सुर्खेत, १५ असार (जागरण) । आज देशभर राष्ट्रिय धान दिवस मनाईएको छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा असार १५ लाई मनाउने गरिन्छ । दिवसका अवसरमा आज सुर्खेतमा पनि विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । वीरेन्द्रनगरमा प्रदेश सरकारका मन्त्री र सांसदहरुले समेत धान रोपेर दिवस मनाएका हुन् । सुनौँ धान दिवसकै अवसरमा जागरणकर्मी प्रभा रावतले तयार पार्नुभएको यो रिपोर्ट ।

सुर्खेतकाे वीरेन्द्रनगरमा प्रदेश सरकारले स्थानीयसँगै धान दिवस धान राेपेरै मनाएका छन् । (तस्वीर)