अमर ज्याेति माविकाे अध्यक्षमा पाैडेल

सुर्खेत,३० साउन ।  अमरज्याेति माध्यामिक विद्यालय वीरेन्द्रनगर १२ सुर्खेतकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा पूर्णप्रसाद पाैडेल चयन हुनुभएकाे छ । पाैडेलकाे नेतृत्वमा साेमबार सर्वसंवत रूपमा नयाँ समिति चयन गरिएकाे हाे । यस्तै सदस्यहरुमा भानुभक्त अधिकारी, पन्छ प्रसाद आचार्य, देबि ढकाल अचार्य, कृष्णा तिमिल्सिना चन्द्रा लामिछाने, वडा अध्यक्ष चुडामणी चपाइ शिक्षक प्रतिनिधि अशोक कुमार राई एबम सदस्य सचिव प्र अ खगेन्द्र थापा चयन हुनुभएकाे छ ।