प्रदेश राजधानी वीरेन्द्रनगरकाे सडक पेटीमा जुम्लाकाे स्याउ बिक्रीका लागि ग्राहककाे पर्खाईमा महिलाहरू । अहिले सुर्खेतमा जुम्लाकाे स्याउले राम्राे बजार लिएकाे छ । तस्विर- गाेविन्द खत्री ।