योजना कार्यान्वयन हुनेमा शंका छैनः गुर्भाकोट नगरप्रमुख पुन (अडियाेसहित)

सुर्खेत, १६ असार । स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि निती तथा कार्यक्रमहरु सार्वजनिक गर्न थालेका छन् । अधिकांश स्थानीय तहले सार्वजनिक गरेपनि केही स्थानीय तह भने बजेट ल्याउने तरखरमा छन् । आगामी आर्थिक वर्षका लागि स्थानीय तहले सार्वजनिक गरेका निती कार्यक्रम र बजेटका बारेमा जानकारी दिने प्रयास हामीले गरेका छौँ । यसै सन्दर्भमा आज सुर्खेतको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोधेका छौँ । सुन्नुस् याे कुराकानी (अडियाे) ।