भेली सार्बजनिक विदा दिने सरकारको निर्णय

कठमाडौं । संस्कृतिविद एवं सताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले सार्वजनिक बिदा दिएको छ । भोलि मंगलबार सरकारले स्वर्गीय जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जोशीको निधनको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदासहित राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुयो ।