सुर्खेत क्षेत्र नम्बर दुईमा थानीलाई सुरुवाती अग्रता

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ नेपाली काग्रेसका उम्मेद्वार हृदयराम थानीलाई शुरुवाती अग्रता मिलेको छ ।
अहिलेसम्म ३ सय २२ मत गणना गर्दा थानीले एक सय ६८ मत ल्याउनुभएको छ भने एमालेका उमेद्वार अमृत विसीले १ सय ५० मत प्राप्त गर्नुभएको छ । ४ मत भने बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।