सुर्खेत, १७ असार (जागरण) । कर्णालीमा प्रदेश सरकारले मन्त्रीहरुको भ्रमणमा अंकुश लगाएको छ । मन्त्रीहरु जिल्ला भ्रमण तथा अन्य आवश्यक काममा भ्रमण गर्दा औचित्यताको आधारमा मुख्यमन्त्रीद्धारा भ्रमण स्वीकृत गराएर मात्रै भ्रमण गर्ने निर्णय गरेको छ । यसैबिषयमा हामीले कर्णालीका मन्त्रीहरु भ्रमणमा जाँदा मुख्यमन्त्रीको स्वीकृत लिएर जानुपर्ने भनी प्रदेश सरकारले गरेको निर्णय तपाईँलाई कस्तो लाग्यो ? भनेर सोधेका छौँ । सुनौँ जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
कर्णालीका मन्त्रीहरुको भ्रमणमा सरकारको अंकुश, कार्यान्वयन भए सहीः जनताको आवाज
जागरण