सुर्खेत, १७ असार (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ?, कुन योजनाका लागि कति बजेट विनियोजन गरिएको छ ? यसै सन्दर्भमा आज दैलेखको डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् याे कुराकानी (अडियाे) ।
अघिल्लो वर्षका अधुरा योजना पनि प्राथमिकतामा छन्ः डुंगेश्वर अध्यक्ष मल्ल (अन्तरवार्ता)
जागरण