सुर्खेत, २० असार (जागरण) । चिकित्सा शिक्षा विधेयक सुधारको माग गर्दै प्राध्यापक डाक्टर गोबिन्द केसी अनसन बस्नुभएको छ । जुम्लामा पुगेर उहाँ गत शनिबारदेखि असनसनमा हुनुहुन्छ । विभिन्न माग राख्दै उहाँ १५ पटक अनसन बसीसक्नुभएको छ । यसै विषयमा रहेर हामीले विभिन्न माग राख्दै डाक्टर केसी अनसशन बस्नुलाई कसरी लिनुभएको छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै । (अडियो) ।
अनशन होईन उपचार गर्न डाक्टर केसीलाई जनताको सुझाव
जागरण