रास्कोटको प्राथमिकतामा के ? (अन्तरवार्ता)

सुर्खेत, २० असार (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ?, कुन योजनाका लागि कति बजेट विनियोजन गरिएको छ ? यसै सन्दर्भमा आज हामीले कालिकोटको रास्कोट नगरपाकिालका प्रमुख काँशीराज बरालसँग कुराकानी गरका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोधेका छौँ । सुन्नुस् यो कुराकानी (अडियो) ।