बजेटमा सिम्ताको प्राथमिकता के ? (अन्तरवार्ता)

सुर्खेत, २२ असार (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा आज हामीले सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीसँग कुराकानी गरका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ, सुन्नुस् यो कुराकानी (अडियो) ।