सुर्खेत, २२ असार (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा ईन्जिनियरिङ्ग संकायमा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दालनमा छन् । ईन्जिनियरिङ्ग संकायलाई पुर्ण स्वायत्त बनाईनुपर्ने, पुर्ण छात्रवृत्तिको व्यवस्था गरिनुपर्ने, पुस्तकालय व्यवस्थित हुनुपर्ने जस्ता माग राख्दै उनीहरु आन्दोलनमा छन् । फरक फरक प्रकृतिका आन्दोलन गरेका विद्यार्थीहरु रिले अनशन पनि बसे, नाराबाजी गरे, सडकमा पनि उत्रिए तर मागको सम्बोधन भएन । अहिले फेरि विद्यार्थीहरु आमरण अनशन बसेका छन् । यसै सन्दर्भमा रहेर हामीले विद्यार्थीको मागलाई विश्वविद्यालय प्रशासनले सम्बोधन नगर्नुलाई कसरी लिनुभएको छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
जनताको आवाजः विद्यार्थीको माग जायज छन्, पुरा गरिदिनुपर्छ
जागरण