जनताको आवाजः अघिल्ला सरकारले गरेका निर्णय खारेज गर्नु गलत, यसरी देश बन्दैन (अडियोसहित)

सुर्खेत, २३ असार (जागरण) । वर्तमान सरकारले अघिल्ला सरकारले गरेका सबै राजनितिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि देउवा सरकारका समयममा विभिन्न क्षेत्रमा गरिएको राजनितिक नियुक्त खारेज हुने भएका छन् । सरकारको यो निर्णयपछि विभिन्न टिका टिप्पणीहरु हुन थालेका छन् । यसै सन्दर्भमा रहेर हामीले देउवा सरकारका पालमा विभिन्न क्षेत्रमा गरिएका राजनितिक नियुक्ति वर्तमान सरकारले खारेज गर्ने निर्णय गर्नुलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।