राजधानी शहर वीरेन्द्रनगरलाई समृद्ध बनाउने यस्ता छन् योजना (अन्तरवार्ता)

सुर्खेत, २३ असार (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा आज हामीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीसँग कुराकानी गरका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो)