सुर्खेत, २४ असार (जागरण) । साविकको मध्य तथा सुदुरपश्चिममा छाउपडी प्रथाले डरलाग्दो सामाजिक कुसंस्कारको रुपमा देखा परेको छ । छाउपडी प्रथाका कारण छाउगोठ भित्रै किशोरीहरुले अकालमै मृत्युवरण गरेका छन् भने कति किशोरीहरु सामुहिक बलात्कारको शिकार भईरहेका छन् । सरकारी तथा गैरसरकारी स्तरबाट छाउघर हटाउने अभियानमा लागेपनि प्रभावकारी भने हुन सकेको छैन । यसै सन्दर्भमा रहेर हामीले छाउपडी प्रथालाई निर्मुल पार्नका लागि कस्ले के गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताकाे अावाज जस्ताकाे तस्तै (अडियाे) ।
जनताको आवाजः छाउपडी निर्मुल पार्न सबैको जनचेतना जगाउनुपर्छ (अडियाेसहित)
जागरण