सुर्खेत, २६ असार (जागरण) । पछिल्लो समय हरेक क्षेत्रमा राजनिती हावी भएको देखिन्छ । जुनसुकै क्षेत्रका व्यक्तिले उठाउने मुद्दालाई अहिले राजनितीसँग जोड्ने गरिन्छ । यस्को प्रभाव शैक्षिक क्षेत्रमा पनि परेको छ । आफ्ना माग पुरा गराउने नाममा शैक्षिक संस्थामा अहिले राजनिती मौलाएको छ । यसै सन्दर्भमा रहेर हामीले विभिन्न मागहरु पुरा गराउने नाममा शैक्षिक संस्थामा बारम्बार हुने राजनिती क्रियाकलापलाई रोक्न के गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
विद्यालयमा राजनितीक क्रियाकलाप रोक्न को सचेत हुने ? जनता यसो भन्छन्
जागरण