जनतालाई प्रत्यक्ष लाभ हुने योजना प्राथमिकतामा छन्ः ढोरचौर गाउँपालिका अध्यक्ष चलाउने (अन्तरवार्ता)

सुर्खेत, २६ असार (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा आज सल्यानको ढोरचौर गाउँपालिकाका अध्यक्ष मानबहादुर चलाउनेसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोधेका छौँ । सुन्नस् यो कुराकानी (अडियो) ।