सुर्खेत, २६ असार (जागरण) । यतिबेला आँप पाक्ने सिजन शुरु भएको छ । कृषकका बारीमा बोटमै आँप पाक्न थालिसकेका छन् । तर आँप टिप्ने तरिका र बजारसम्म पु¥याउने उपाय थाहा नहुँदा किसानले सकेजति लाभ लिन सकिरहेका छैनन् । यसै सन्दर्भमा आँपलाई कसरी टिप्ने ?, बजारसम्म बारीको आँपलाई कसरी पुर्याउन सकिएला ? भनेर जागरणकर्मी मुना हमालले जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख कालिका प्रसाद कोइरालासंग कुराकानी गर्नुभएको छ । सुन्नुस् कोईरालासँग गरिएको यो कुराकानी (अडियो) ।
कृषि विज्ञको सुझावः यसरी टिप्नुस् पाकेको आँप (अन्तरवार्ता)
जागरण