जनताको आवाजः प्रशासनसँगै जनता पनि कडा भएमात्रै भ्रष्ट्राचार कम गर्न सकिन्छ

सुर्खेत, २६ असार (जागरण) । नेपालमा भ्रष्ट्राचार घट्नुको साटो बढ्दै गएको छ । खासगरी विकासे काममा भ्रष्ट्राचार मौलाएको छ । विभिन्न विकास आयोजनाका नाममा रकम लेनदेन पनि हुने गरेको छ । यसै सन्दर्भमा रहेर हामीले विकास निर्माणका क्रममा हुने भ्ष्ट्राचारलाई रोक्न के गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।