बजारमा ‘मादलु बज्याे’ (भिडियाेसहित)

काठमाडाैं, असार २७ (जागरण)। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारी ‘मादलु बज्याे’शीर्षकको गीत बजारमा आएको छ ।
सुमधुर अावाजकी धनी लाेक तथा दाेहाेरी गायिका सपना शाही र प्रतिभा शाहीकाे अावाजमा ‘मादलु बज्याे’ भिडियाेसहित बजारमा अाएकाे हो ।
माेडेल निरूता शाही र रूविना अधिकारीकाे अभिनय तथा नृत्य रहेकाे गीतमा सुवास घर्तीको शब्द छ भने संगित प्रेम घर्तीको छ । गीतको म्युजिक भिडियोको निर्देशन उदिराम खड्काले गर्नुभएको हो । गीतमा हरीनारायण चौधरीको छायाङ्कन रहेको छ भने सम्पादन विवेक खड्काको छ ।
हेर्नुहोस् भिडियोः