सुर्खेत, २७ असार (जागरण) । आज ११ जुलाई अर्थात विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईएको छ । संयुक्त राष्ट्रसघको आहृवान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । जनसंख्या दिवसकै अवसरमा हामीले सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख व्रिश शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले सबैभन्दा पहिला जनसंख्या दिवस किन मनाईन्छ भनेर सोधेका छौँ । सुन्नुस् यो कुराकानी (अडियो) ।
बढ्दो जनसंख्यालाई व्यवस्थित गर्न प्रदेश सरकारका कस्ता छन् रणनिती ? (अन्तरवार्ता)
जागरण