सुर्खेत, २७ असार (जागरण) । स्थानीय सरकार गठन भएपछि सबैभन्दा बढी सडक खन्ने कामलाई प्राथमिकता दिएका छन् । अधिकांश जनप्रतिनिधीले आफ्नै आफन्त र नातेदारलाई डोजर खरिद गर्न लगाएर सडक निर्माणको जिम्मा दिने गरेको पाईएको छ । सडक निर्माणलाई मुख्य प्राथमिकता दिएर स्थानीय सरकारले सामाजिक विकासमा ध्यान नदिएको गुनासो पनि सुनिन थालेको छ । यसै सन्दर्भमा हामीले विकासका नाममा डोजरले सडकमात्र खन्ने कामलाई प्राथमिकता दिईरहेका जनप्रतिनिधीलाई तपाईँ के भन्नुहून्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
स्थानीय सरकारको डोजरे विकासलाई जनताको सुझावः बजेट सक्नलाई मात्रै काम नगरौँ
जागरण