ई स्पोर्टस च्याम्पियनसिपमा अधिकारिक उपकरण साझेदार बन्यो टेक्नो पोभा सिक्स

सुर्खेत १५ असार ।
ई स्पोर्ट्स संघ नेपाल (इसान) को आयोजनामा हिजाेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेकाे प्रथम राष्ट्रिय ई स्पोर्टस च्याम्पियनसिपका लागि टेक्नो पोभा ६ आधिकारिक उपकरण साझेदार बनेकाे छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै आधिकारी उपकरण साझेदार बनेकाे जानकारी दिएकाे हो । पब्जी मोबाईल, मोबाईल लिजेन्ड्सः ब्यांङ्ग ब्याङ्ग (एमएलबीबी) र ई-फुटबल जस्ता खेलहरू खेलिने च्याम्पियनसिपको परस्कार राशी (प्राइज पुल) १२ लाख तोकिएको छ । टेक्नो पोभा ६ का उपकरणहरू प्रयोग गरेर प्रतियोगितामा असार १४ गते अनलाइन प्रारम्भिक छनोट भइ असार १५ आज सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ हुँदैछ ।
POVA 6 मोवाइल 256 GB ROM कासाथ 24 GB RAM रहेकाे सुपरमेमोरी, MediaTek Helio 699, 6000mAh ब्याट्रीर साथै 70W अल्ट्राचार्जछ, 108 MP डुअलरियरक्यामेरा सुविधा रहेकाे टेक्नाे माेवाइलकाे कर्णाली प्रदेशका टेक्नो मोबाइलका आधिकारिक विकता सिंह राज बलमे जानकारी दिनुभयो ।