सुर्खेत, २९ असार (जागरण) । यातायात व्यबसायि समितीहरुले आगामी साउन १ गतेदेखि सवारी दुर्घटना भएमा त्यसको जिम्मा आफूहरुले नलिने निर्णय गरेका छन् । सरकारले यातायात क्षेत्रमा लागेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसगैँ उनीहरुले बिरोध जनाउदै यस्तो निणर्य गरेका हुन् । यसै सन्दर्भमा हामीले यातायात व्यवसायिको यस्तो निर्णय तपाइलाई कस्तो लाग्यो भनेर सोधेका छौ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।