सुर्खेत, ३० असार (जागरण) । निर्वाचन आयोगले सरकारसँग आफुहरुले नै निर्वाचनको मिती तोक्न पाउनुपर्ने माग गरेको छ । निर्वाचनको मिती तोक्ने अधिकार आयोगलाई नहुँदा मिती नै ढिला तोकिने भएको भन्दै आयोगले यो अधिकार आफुलाई नै दिन माग गरेको हो । यसै सन्दर्भमा रहेर हामीले निर्वाचन आयोग आफैले निर्वाचनको मिती तोक्न पाउनुपर्ने भनी गरेको मागलाई तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
जनताको आवाजः निर्वाचनको मिती तोक्ने अधिकार कस्लाई दिने ? (अडियोसहित)
जागरण