सुर्खेत, ३२ असार (जागरण) । कर्णाली प्रदेशका विभिन्न जंगलमा राउटेहरु घुमन्ते जीबन बिताउँदै आएका छन् । जंगलमा नै बस्ने, कन्दमुल खाने, जंगली जनावरहरुको शिकार गर्ने, राउटेहरु समाजमा घुलमिल हुन सकेका छैनन् । राउटेलाई समाजको मुल प्रवाहमा ल्याउन दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई परिचयपत्र वितरण गरेको छ । यसै सन्दर्भमा हामीले घुमन्ते जीबन बिताउँदै आएका राउटेहरुलाई समाजमा घुलमिल गराउन के गर्नुपर्ला ? भनेर सोधेका छौ । सुन्नुस्, जनताको आवाज जस्ताको तस्तै (अडियो) ।
जनता भन्छन्ः राउटेलाई पनि हामी जस्तै बनाउन सकिन्छ (अडियोसहित)
जागरण