सुर्खेत, १ साउन (जागरण) । कर्णाली प्रदेशका विभिन्न जिल्लामा समयमा नै विरामी अस्पताल पुग्न सक्दैनन् । अस्पतालमा पुगेपनि आवश्यक औषधी पाइदैन । जसका कारण विरामीको निधन हुने बाध्यता छ । यसै सन्दर्भमा हामीले कर्णाली प्रदेशको स्वास्थ्य सेवालाई कसरी सुधार्न सकिएला ? भनेर सोधेका छौँ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै ।
जनताको आवाजः