जनताको आवाजः बजेटका विषयमा जनप्रतिनिधीबिच नै विवाद हुनु गलत

सुर्खेत, १ साउन (जागरण) । स्थानीय तहहरुले आर्थिक वर्ष २०७५/७६ का लागि निति, कार्यक्रम र बजेट ल्याइसकेका छन् । निति, कार्यक्रम र बजेटमा असन्तुष्टी जनाउँदै केही जनप्रतिनिधिहरुविच विवाद पनि भइरहेको छ । यसैविषयमा हामीले जनप्रतिनिधिहरुविच यसरी विवाद हुनुलाई तपाई के भन्नुहुन्छ ? भनेर सोधेका छौ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।