सुर्खेतका युवाहरुलाई जिबन उपयोगीसिप सम्बन्धि तालिम प्रदान

माघ८,सुर्खेत। सुर्खेतका युवाहरुलाई जिवनउपयोगी सीपसम्बन्धि ५ दिने तालिम प्रदान गरीएको छ ।समाजजागरण केन्द्र (स्याक) नेपाल सुर्खेत र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित पावर फर एवाई  परियोजना लागु भएका बराहताल गाउँपालिकावडा नं.४,५,८ र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ७,९,१०र १२ का आर्थिक रुपले विपन्न परिवारका १८ बर्ष भन्दामाथि र २४ बर्ष मुनिका ८ जनायुवाहरु लाई सफल जिवनजिउनको लागि आवश्यक पर्ने विभिन्न सीपहरुकोे बारेमा तालिम सञ्चालन भएको पावर फर एवाई परियोजनाका कार्यक्रम संयोजक विनोद पोख्रेलले जानकारी दिनु भएको छ ।

तालिमका सहभागिहरुले तालिम बाट सिकेका कुरा आफनो जिबनमाउपयोग गर्ने बताएका छन् । तालिमपश्चात युवाहरुलाई अभिप्रेरित गर्ने खालको तालिम रहेक ोसहभागिहरुले प्रतिक्रिया दिएका छन ।