जनता भन्छन्ः सरकारले डाक्टर केसीलाई जबरजस्ती काठमाण्डौ लैजानु गलत (अडियोसहित)

सुर्खेत, ४ साउन (जागरण) । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बसीरहनुभएका डाक्टर गोबिन्द केसीलाई सरकारले हिजो काठमाण्डौ लगेको छ । सरकारले आफ्नो माग पुरा नगरेसम्म काठमाण्डौ नजाने बताउनुभएका केसीलाई सरकारले बल प्रयोग गरेर नै काठमाण्डौ लगेको हो । डाक्टर केसीलाई काठमाण्डौ लगेपछि अहिले विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । यसै सन्दर्भमा हामीले बल प्रयोग गरेर डाक्टर केसीलाई सरकारले काठमाण्डौ लैजानुलाई कसरी लिनुभएका छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।