सुर्खेत, ६ साउन (जागरण) । बर्षातको मौसम शुरु भएको छ । वर्षासँगै जंगलमा विभिन्न प्रजातिका च्याउहरु उम्रन थालेका छन् । यो समयमा उम्रिएका सबै च्याउ खान मिल्ने हुँदैनन् तर कतिपय नागरिक यसबारे अनविज्ञ हुँदा विषादी च्याउ पनि खाने गर्दछन् । जस्ले गर्दा मृत्यु पनि हुने गरेको छ । यसै विषयमा हामीले जिल्ला जनस्वास्थ्य कार्यलय सुर्खेतका स्वास्थ्य शिक्षा अधिकृत बसन्तमान श्रेष्ठसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी प्रभा रावतले सबैभन्दा पहिला बर्षातको समयमा जंगलामा पाईने च्याउ खान कत्तिको जोखिमपुर्ण छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
च्याउ खाँदा होस् गरौँः स्वास्थ्यकर्मी (अडियोसहित)
जागरण