सुर्खेत, ६ साउन (जागरण) । पछिल्लो समय सुर्खेतमा आत्महत्याका घटना बढ्दै गएका छन् । गत आर्थिक वर्षमा जिल्लाभर ९२ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका घटनालाई न्युनिकरण गर्न अहिले प्रहरीका लागि सबैभन्दा ठुलो चुनौतिपुर्ण काम बनेको छ । यसै सन्दर्भमा हामीले आत्महत्यालाई रोक्न के गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
जनताको आवाजः बढ्दै गएका आत्महत्यालाई रोक्न यसो गरौँ (अडियोसहित)
जागरण