जनता भन्छन्ः डाक्टर केसीका माग पुरा नभए देशमा आगो बल्छ (अडियोसहित)

सुर्खेत, ६ साउन (जागरण) । शैक्षिक माग राख्दै २३ दिनदेखि आमरण अनशनमा बसीरहनुभएका डाक्टर केसीको पक्षमा अहिले देशका विभिन्न ठाउँमा आन्दोलन भईरहेको छ । हिजो पनि काठमाण्डौमा विशाल प्रदर्शन गरिएको थियो । प्रदर्शनका क्रममा हिजो पुर्व प्रधानन्यायधीश शुसीला कार्कीले डाक्टर केसीको माग पुरा नभए देशमा आगो बल्ने चेतावनी दिनुभएको थियो । यसै सन्दर्भमा हामीले पुर्व प्रधानन्याधीश सुशीला कार्कीको यो भनाईप्रति तपाईँ के भन्नुहुन्छ ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।