जनता भन्छन्ः कांग्रेसले विपीको आदर्श भुलेकै हो (अडियोसहित)

सुर्खेत, ७ साउन (जागरण) । कांग्रेस नेताहरुले विपि कोईरालाको आदर्शलाई नेतृत्वले अनुसरण गर्न नसकेको बताएका छन् । विपीले देखाएको बाटोमा कांग्रेस नेतृत्व नहिँड्दा कांग्रेस पछाडि परेको उनीहरुको दाबी छ । नेतृत्वले विपीको आदर्श अनुसरण नगर्दा पार्टी कमजोर बनेको कार्यकर्ताले गुनासो गरिरहेका छन् । यसै सन्दर्भमा हामीले कांग्रेस नेताहरुले भनेजस्तै विपीको आदर्श र सिद्धान्त अनुसरण गर्न नसकेकै कारण कांग्रेस कमजोर बनेकै हो त ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।