जानिराख्नुस्ः वर्षातको समयमा टमाटर खेती कसरी गर्ने ? (अडियोसहित)

सुर्खेत, ७ साउन (जागरण) । तरकारी जन्य वस्तुमा टमाटर महत्वपुर्ण उत्पादन हो । सबैजसो तरकारीमा उपयुक्त हुनेभएकाले भन्सामा टमाटरको माग बढ्दो छ ।
प्राय सबै सिजनमा टमाटर खेती हुने भएकाले पनि पछिल्लो समय किसानहरु यसको व्यबसायिक खेतीमा आकर्षित भैरहेका छन् ।
अहिले बर्षातको मौसम सुरु भएको छ । बर्षायाममा टमाटर खेती कसरी गर्न सकिन्छ ? यसैबिषयमा हामीले वीरेन्द्रनगर नगरपालिकाको कृषी शााखाका प्राविधिक सहायक मानकुमारी विष्टसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी मुना हमालले सबैभन्दा पहिला बर्षातको मौसममा टमाटर खेती कसरी गर्ने ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।