बाढीपिडीतको समस्या समाधान कसरी हुन्छ, जनताको सुझाव यस्तो छ (अडियोसहित)

सुर्खेत, ८ साउन (जागरण) । कर्णाली प्रदेश सकारले सुर्खेत लगायतका जिल्लाका बाढी पीडितहरुको पुर्नस्थापनाका लागि उच्च स्तरिय समस्या समाधान समिति गठन गरेको छ । चार वर्षदेखि त्रिपालमा जीवन बिताइरहेका बाढीपीडितले समिति गठन भएपछि समस्या समाधान हुने अपेक्षा गरेका छन् । यसै सन्दर्भमा हामीले सरकारले गठन गरेको उक्त समितिलाई तपाईँ कसरी काम गर्न सुझाव दिनुहुन्छ ? भनेर सोधेका छौँ । सुनौँ जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।