सुर्खेत, १० साउन (जागरण) । बजेट पारित गरेपछि स्थगित भएको कर्णाली प्रदेशको संसद वैठक भोली दिउँसो बस्दैछ । २२ दिनसम्म स्थगित भएको संसद वैठक भोली बस्न लागेको हो । बजेट पारित भएपछि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि बिदा स्वरुप संसद स्थगित गरिएको थियो । लामो समयसम्म संसद स्थगित हुँदा कानुन निर्माणमा ढिलाई भएको भन्दै संसदको आलोचनासमेत भईरहेको छ । संसदले गति नलिँदा कानुन निर्माणको प्रक्रियासमेत सुस्त बनेको छ । यसैबिच, सहकर्मी मुना हमालले सभामुख राजबहादुर शाहीलाई भोलीको संसद वैठकमा कार्यसुची के रहेको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् उहाँसँग गरिएकाे याे कुराकानी (अडियाे) ।
कर्णालीमा कानुन निर्माण प्रक्रिया सुस्त बनेकै हाे त ? यस्ताे छ सभामुखकाे जवाफ (अडियाेसहित)
जागरण