सुर्खेत, १० साउन (जागरण) । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई डोल्पाबाट चुनाव लडाएर सांसद बनाउने तयारी गरेको छ । उहाँलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्री समेत रहनुभएका डोल्पाबाट निर्वा्चित सांसद धनबहादुर बुढालाई राजीनामा दिलाउने तयारी गर्दैछ । यसै सन्दर्भमा हामीले यसअधि निर्वा्चित धनबहादुर बुढालाई राजीनामा गराएर वामदेव गौतमलाई डोल्पाबाट चुनाव लडाउने नेकपाको तयारी कस्तो लाग्यो ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
बामदेबलाई डोल्पाबाट चुनाव लडाउने नेकपाको तयारीप्रति जनताको विचार यस्तो (अडियोसहित)
जागरण