सुर्खेत, ११ साउन (जागरण) । गुरु अर्थात शिक्षकलाई मार्गदर्शकका रुपमा पुज्ने चलन पनि छ । गुरुले सही बाटो देखाउछन् भन्ने जनविश्वासका कारण पनि गुरुप्रति आस्था रहेको पाइन्छ । यसै सन्दर्भमा हामीले गुरु अर्थात् शिक्षकहरुले समाज परिवर्तनमा कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? भनेर सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको त्यस्तै (अडियो) ।
जनताको आवाजः समाज परिवर्तनमा शिक्षकको योगदान अतुलनिय (अडियोसहित)
जागरण