सुर्खेत, १२ साउन (जागरण) । स्थानीय सरकारले आफ्नो निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस्तै, विकास निर्माणका लागि बजेटसमेत विनियोजन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेका स्थानीय सरकारले नयाँ आर्थिक वर्षमा कस्ता योजना कार्यान्वयन गर्दैछन् ? यसै सन्दर्भमा आज हामीले जाजरकोटको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी चाँदनी कठायतले सबैभन्दा पहिला निती तथा कार्यक्रममा कस्ता योजनालाई प्राथमिकतामा राख्नुभएको छ ? भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
अब विकासको काम रफ्तारमा हुन्छः शिवालय अध्यक्ष शाही (अडियोसहित)
जागरण