सुर्खेत, १३ साउन (जागरण) । आज विश्व बाघ दिवस, समृद्धिका लागि बाघ संरक्षण भन्ने नारासहित नेपालमा पनि विभिन्न कार्यत्रलम गरि मनाइएको छ । सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । नेपालमा २ सय ३२ भन्दा केही बढी संख्यामा बाघ रहेको सरकारी तथ्यांकमा उल्लेख गरेको पाइन्छ । बाघ संरक्षण दिवसकै अवसर पारेर हामीले सुर्खेतका जिल्ला वन अधिकृत हेमराज विष्टसँग कुराकानी गरेका छौँ । उहाँलाई जागरणकर्मी प्रभा रावतले बाघ संरक्षण दिवस किन मनाउने ? भनेर पहिलो प्रश्न सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी (अडियो) ।
कर्णाली प्रदेशमा बाघ छैनन्ः वन अधिकृत विष्ट (अडियोसहित)
जागरण