बाघको संरक्षण गर्न जनताले दिए यस्तो सुझाव (अडियोसहित)

सुर्खेत, १३ साउन (जागरण) । पछिल्लो समय वासस्थानका कारण बाघ संरक्षणमा चुनौती पनि बढेको छ । मानिस र बाघबिचको द्वन्द्वका कारण बाघ संरक्षणमा चुनौति थपिएको हो । यसै सन्दर्भमा हामीले बाघको संरक्षण गर्न के गर्नुपर्ला ? भनेर सोधका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै (अडियो) ।